काठमाडौ २८ मंसिर ।
नवलपरासीको कावासोतीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
आज बिहान करिब ३ बजे कावासोतीस्थित पेट्रोल पम्प नजिक लु ३ त १५७० नम्बरको ट्रयाक्टरले बाटोमा हिडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कावासोती १६ का १४ वर्षीय सुवास बिक रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ठक्कर दिने ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline