नेपाल सिरीज ब्याडमिन्टन प्रतियोगिता आज देखि राजधानीमा

नेपाल सिरीज ब्याडमिन्टन प्रतियोगिता आज देखि राजधानीमा

  • मङ्लबार, मंसिर २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

काठमान्डौ मंसिर २८।
नेपाल इन्टरनेसनल सिरीज ब्याडमिन्टन प्रतियोगिता आज देखि राजधानीमा हुदै छ । नौ देशका ७२ खेलाडिले सहभागिता जनाउने सो प्रतियोगिता त्रिपुरेश्वर स्थित कभर्डहलमा हुने छ ।

प्रतियोगिता ब्याडमिन्टन वल्र्ड फेडेरेसन बी डब्लुएफ र ब्याडमिन्टन एसियाको स्वीकृतिमा नेपाल ब्याडमिन्टन संघले आयोजना गर्न लागेको हो ।

पाँच दिने प्रतियोगितामा पाँच स्पर्धा समावेश गरिएको छ । पुरुष सिंगल्समा ३४ र महिला सिंगल्समा २२ खेलाडिले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै पुरुष डबल्समा १४, महिला डबल्समा १२ र मिक्स डबल्समा १४ जोडीले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी