यू–१९ नेपाली टोली आज श्रीलङका जादै

यू–१९ नेपाली टोली आज श्रीलङका जादै

  • मङ्लबार, मंसिर २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमान्डौ मंसिर २८।
सन्दीप लामिछानेको कप्तानीमा १९ वर्षमुनिको एसियाकप क्रिकेटका नेपाली टोली आज दिउसो श्रीलंका जादै छन् । नेपाली टोली आगामी ३० गते देखि श्रीलंकामा हुने प्रतियोगितामा सहभागि हुन आज त्यस तर्फ प्रस्थान गर्न लागेका हुन् ।

कप्तान लामिछानेले जित्ने लक्ष्यका साथ श्रीलंका जान लागेको बताएका छन् । प्रतियोगितामा नेपालले आगामी विहीबार आयोजक श्रीलंकका सँग प्रतिस्पर्धा गर्ने छ ।

समूह ‘ए’मा नेपालसँगै, श्रीलंका, भारत र मलेसिया छन् । समूह ‘बी’मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् ।

नेपाली टोलीमा कप्तान सन्दिप लामिछानेसँगै टिममा मोहम्मद आसिफ, रविन्द्र जंग शाही, आदिल खान, भीम सार्की, अनिल कुमार साह, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, सुवर्णाकार उराव, रहेका छन ।

यस्तै सन्दिप सुनार, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी, रोहित कुमार पौडेल, अविश कर्ण पनि टोलीमा समावेश छन् । टिम प्रशिक्षक विनोद दास रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी