रोनाल्डोले जीते मेसीलाई ब्यालन डी अवार्डमा

रोनाल्डोले जीते मेसीलाई ब्यालन डी अवार्डमा

  • सोमवार, मंसिर २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

एजेन्सी मंसीर २८ । चर्चित फुटवल स्टार  रियल म्याड्रिडमा पोर्चुगिज स्ट्राईकर क्रिस्टियानो रोनाल्डोले चीर परिचित प्रतिद्धन्दी लियोनल मेसीलाई पराजीत गर्दै प्रतिष्ठित व्यालन डी अवार्ड चौथो पटक जीत्न सफल भएका छन् ।
३१ वर्षे रोनाल्डो मेसी भन्दा यो अवार्ड प्राप्त गर्ने शीर्षको सूचीमा अब एक कदम मात्रै पछि छन् । मेसीले यो अवार्ड ५ पटक प्राप्त गरीसकेका छन् ।
एथलेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान तेस्रो रहे मतदानका आधारमा ।
रोनाल्डोले जीवनमा फुटबल खेलेर गोल्ड मेडल जीत्छु भन्ने कहिले पनि सोचेको थिईन भन्दै यो अवार्डबाट खुसी लागेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी