रामेछापकि १४ बर्षिया बालिका वेपत्ता ,देख्नेलाई खबर गरिदिन आग्रह

रामेछापकि १४ बर्षिया बालिका वेपत्ता ,देख्नेलाई खबर गरिदिन आग्रह

  • सोमवार, मंसिर २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ,२७ मंसिर ।

रामेछापकी १४ बर्षिय बालिका वेपत्ता भएकी छिन् । टोकनपुर ८ पुन्चेतकि सुस्मिता थापामगर काठमाण्डौको कोटेश्वरबाट वेपत्ता भएकी हुन् ।
उनका दाजु एकराज ढकालका अनुसार उनी गत मंसिर २५ गते बिहान ७ बजेबाट वेपत्ता भएकी हुन् ।
सुस्मिताले औपचारीक शिक्षा नलिएकाले पढ्न र लेख्न नजान्ने एकराजको भनाई छ ।
ट्याक्सी चलाउने काम गर्दै आएका उनका बुबाले छोरीलाई देखेमा ९८६१३१८४७१ वा नजिकैको प्रहरी चौकिमा खबर गरिदिन आग्रह गर्नुभएको छ ।
एकराज भन्छन् , मेरी बहिनी नपढेकी र सोजि भएकाले उनलाई देख्ने जो सुकैले खबर गरिदन आग्रह गर्छु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ