प्रमको निर्देशन, बिद्युत चुहावट गन ठूला उद्योगदेखि उपभोत्ता सबैलाई कार्वाहि गर्नु

प्रमको निर्देशन, बिद्युत चुहावट गन ठूला उद्योगदेखि उपभोत्ता सबैलाई कार्वाहि गर्नु

  • सोमवार, मंसिर २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमान्डौ मंसिर २७।

प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत् चुहावट नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन ऊर्जा मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कार्यालयमा आज आयोजित ऊर्जामन्त्री, अर्थ, गृह मन्त्रालयका सचिवको संयुक्त बैठकलाई संबोधन गर्दै प्रधानमन्त्री दाहालले चुहावट नियन्त्रण गरी संलग्नलाई कडा कार्वाहि गर्न निर्देशन दिनुभएको हो ।

उहाले नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार हाल मुलुकभर विद्युत् चुहावट २५ प्रतिशतभन्दा बढी रहेको र कुल जडित क्षमतामा २५० मेगावाट बराबर हुने भएकाले त्यसलाई तत्काल नियन्त्रणमा ल्याउनसमेत निर्देशन दिनुभयो ।

केही ठूला उद्योग व्यवसायले गरेको चोरी नियन्त्रण अभियानलाई पहिलो चरणमा राखेर कागम गर्न उहाको आग्रह छ । त्यसलगत्तै सामान्य उपभोक्ताले गरेको हुकिङ नियन्त्रणसम्मको अभियान पनि सन्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी