नेपाललाई हिन्दुराष्ट्रि बनाउनेबारे काग्रेसमा छलफल भईरहेको भण्डारीकोे दाबी

नेपाललाई हिन्दुराष्ट्रि बनाउनेबारे काग्रेसमा छलफल भईरहेको भण्डारीकोे दाबी

  • सोमवार, मंसिर २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ ,२७ मंसिर ।

बन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले आफ्नो पार्टीले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउनेबारे निर्णय नै नगरेको बताउनु भएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा बोल्दै काग्रेसका नेतासमेत रहनुभएका उहाले नेपाललाई धर्मनिरपेक्षता बनाउनेबानरे कुनै पनि बैठकमा छलफल नै नभएको बताउनु भयो ।

०६२र६३ को आन्दोलनमा पनि धर्म्निरपेक्षताबारे एजेण्डा नभएको तर अप्रत्यासित ढंगले आएको भन्दै जबरजस्ती अन्तरिम संविधानमा त्यो शब्द घुसाईएकोले हटाउन जनमत संग्रह गर्नुपर्ने बताउनु भयो ।

आफ्नो पार्टी हिन्दूराष्ट्रको पक्षमा रहेको उल्लेख गर्दै उहाले अहिले काग्रेसभित्र हिन्दुराष्ट्रको बारेमा सशक्त बहस भईरहेको बताउनु भयो ।

मन्त्री भण्डारीले जनभावनाको कदर गरेर नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्नेमा जोड दिनुभयो ।

यस्तै उहाले तीनै दलको सहमतीमा संबिधान संसोधन प्रस्ताव आएको पनि दाबी गर्नुभएके छ । उहाले आफैले गरेको सहमती सत्ताबाहिर जानेबित्तिकै राष्ट्रिघमती भयो भनेर बिरोध गर्नु गलत रहेको टिप्पडि पनि गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ