काठमाडौ २६ मंसिर ।
कपिलवस्तुको शीतलापुरमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
लु २ त ५२९३ नम्बरको ट्रयाक्टर पल्टिँदा स्थानीय २८ वर्षीय गिरीराज नाउको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माटो खसाल्दै गर्दा अचानक ट्रयाक्टर पल्टिँदा नाउको घटना स्थलमै मृत्यु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline