बाह्य शत्तिको ईसारामा संसोधन प्रस्ताव ल्याएको आरोप गलत : सिंह

बाह्य शत्तिको ईसारामा संसोधन प्रस्ताव ल्याएको आरोप गलत : सिंह

  • शनिबार, मंसिर २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ ,मंसिर २५ ।

नेपाली कांग्रेस नेता प्रकाशमान सिहंंले संविधान कायान्वयन गरि स्थानिय निकायको निर्वाचनमा जानुपर्ने बताउनु भएको छ ।

आज नेपाली कांग्रेस काठमाडौले आयोजना गरेको कार्यक्रममा बोल्दै सिहंले सबै दलको सहमतीमा निर्वाचनको बाताबरण बनाएर चुनाबमा जाने अवस्था बन्न नसके मुलुक संकटमा फस्ने बताउनु भयो ।

परिवर्तनकारी शक्ति मिलेरअगि बढ्नुको बिकल्प नभएको भन्दै उहाले मधेसी मोर्चा लगायतले उठाएका जायज मागका सम्बन्धमा हल्का अभिब्यक्ति दिनु भन्दा जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

सरकारले सदनमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव बाह्य ईसारामा आयो भन्नु गलत रहेको उहाले बताउनु भयो ।
उहाँले सरकार शंसोधन प्रस्तावलाई आवश्यक परिमार्जन गरेर अगाडि बढाउन समेत तयार रहेको बताएको अवस्थामा छलफल र सहमतिबाटै जारी राजनीतिक गतिरोध अन्त्य गर्नु पर्नेमा सबैको प्राथमिकता हुनु पर्ने समेत बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ