काठमाण्डौ ,२४ मंसिर ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष हरि अर्यालले भ्रष्टाचारविरुद्धको अभियानलाई योजनाबद्धरुपमा अगाडि बढाउनुपर्ने बताउनु भएको छ ।
भ्रष्टाचारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाले भष्टाचारको अन्त्यका लागि सब्ै एक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी वत्ताहरुले भ्रष्टाचार अन्त्यका लागि साझा प्रयास आवश्यक रहेकोमा धारणा राखेका थिए ।
उनीहरुले भ्रष्टाचारविरुद्ध सबैपक्षले सामूहिक प्रयास थाल्नुपर्नेमा जोड दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline