लमजुङ , मंसिर २४ ।
उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सरकार सहमतिमा संविधान संशोधन गरी निर्वाचनको तयारीमा लाग्ने बताउनु भएको छ ।
लमजुङको बेसीसहरमा लमजुङ महोत्सवको उद्घाटन गर्दै उहाले संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका दलहरुको सहमतीमा त्यसलाई पुन परिमार्जन गरिने बताउनु भयो ।
संशोधनको विषयमा विरोध तथा समर्थनमा बहस हुनु स्वाभाविक रहेको भन्दै उहाले प्रस्ताव परिमार्जन गरिने बताउनु भयो ।
अर्थमन्त्री महराले सरकारले छिट्टै पूरक बजेट ल्याउने तयारी गरिरहेको पनि बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline