उदायपूर लेखानीमा बस दुर्घटना, ५ जनाको मृत्यु

उदायपूर लेखानीमा बस दुर्घटना, ५ जनाको मृत्यु

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं, २४ मंसिर । 

उदयपुरको लेखानी–६ भदौरेमा बस दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।

खोटाङको हलेशी दर्शन गरी फर्केको बा ४ ख ३६२० नम्बरको बस सिद्धिचरण लोकमार्ग अन्र्तगत उदयपुरको लेखानी ५ भदौरेमा बिहान साढे नौ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनास्थलबाट ५ जनाको शव निकालिएको छ । प्रहरी घटनास्थल पुगी नसकेकाले मृतक र घाइतेको संख्याबारे यकिन हुन सकेको छैन ।

सो बसमा सप्तरीबाट हलेशी दर्शनमा गएका यात्रु सबार रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ