रहेनन् आरपी भट्टाराई लाजालाम…..

रहेनन् आरपी भट्टाराई लाजालाम…..

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ २४ मंसिर ।

हाँस्य कलाकार आरपी भट्टराई लाजालामको निधन भएको छ । विराटनगरस्थित आफन्तको घरमा गएको बेला उहाँको निधन भएको कलाकार दीपकराज गिरीले जानकारी दिनुभयो ।

गिरीका अनुसार बिहान अबेरसम्म पनि नउठेपछि बोलाउन जाँदा भट्टराइलाई सुतेको अवस्थामै मृत भेटिएको हो । तीतो सत्यमा ‘लाजालाम’ बाट चर्चित भट्टराईले थुप्रै गीत पनि गाउनु भएको छ ।

उहाले केहि समय अघि आफ्नै आवाजमा एल्बम समेत सार्वजनिक गर्नुभएको थियो । उहाको आवाजमा समावेश ‘कालो रैछु म पनि’ बोलको गीतको भिडियो केहि साता अघि मात्रै युटुबमा सार्वजनिक भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी