आज अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस

आज अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमान्डौ मंसिर २४ ।
आज अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गरी मनाइदै छ । हरेक वर्षको डिसेम्बर ९ मा संसारभर भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ ।

सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो ।

भ्रष्टाचारले विश्वमा महामारीको रुप लिएपछि त्यस विरुद्ध लड्न र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । विकासोन्मूख देशमा बढी भ्रष्टाचार हुने गरेको तथ्याङले देखाएको छ ।

दिवसका अवसरमा विभिन्न सम्बन्धित सरोकारवाला निकायहरुले विविध कार्यक्रमको आयोजना समेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ