सातौ राष्टिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको क्षेत्रीय छनोटमा आज पनि ४ खेल हुदै

सातौ राष्टिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको क्षेत्रीय छनोटमा आज पनि ४ खेल हुदै

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमान्डौ मंसिर २४ ।
झापामा जारी सातौ राष्टिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको क्षेत्रीय छनोटमा आज पनि ४ खेल हुदै छ ।

क्षेत्रीय छनोट अन्तर्गत आज हुने खेलमा इलाम र सोलुखुम्बु भिड्ने छन् भने ताप्लेजुङ र सप्तरी विच प्रतिस्पर्धा हुने छ । त्यस्तै उदयपुर र संखुवासभा आमने सामने हुदा मोरङ र सिरहा विच प्रतिस्पर्धा हुने छ ।

हिजो देखि काँकरभिट्टा माविको मैदानमा सुरु भएको सो प्रतियोगिता आगामी मंगलबार सम्म सञ्चालन हुने छ ।

यस अघि हिजो भएको छनोट खेलमा झापा सुनसरी र ओखलढुंगा विजयी भएको छ । झापाले भोजपुरलाई २–० ले पराजित गर्दा सुनसरीले धनकुटालाई ३–१ गोल अन्तरले हराएको हो । यस्तै ओखलढुंगाले खोटाङ माथि ४ – ० को जित निकालेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी