कपिलबस्तुमा ओलीको पुत्ला दहन

कपिलबस्तुमा ओलीको पुत्ला दहन

  • बिहिबार, मंसिर २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

मंसीर २३ कपिलबस्तु । संविधान शसोधन प्रस्तावको विरोध गरेको भन्दै काग्रेस , माओवादी केन्द्र र मधेशी मोर्चाका कार्यकर्ताले कपिलबस्तुमा एमाले अध्यक्ष केपी शर्मा ओलकिो पुत्दा  दहन गरेका छन् ।
उनीहरुले एमाले विरुद्ध चर्का नाराबाजी गर्दै एमालेले प्रदेश नं पाचका केही पहाडी जिल्ला टुक्रयाउने कुराको विरोध गरेकोमा आपत्ति जनाए । विभिन्न एमाले बाहेकका दलहरुका स्थानीय नेताले सयुक्त विज्ञप्ति समेत निकालेर एमालेको व्यवहारको आलोचना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी