मंसीर २२ काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसा नखाई यो सरकारले भूकम्प पीडितलाई राहत नदिने आरोप लगाउनु भएको छ ।
आज फोरम केन्द्रीय सदस्य सहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रममा बोल्दै ओलीले यो कुरा आफूले प्रधानमन्त्री र अर्थमन्त्रीलाई समेत भेट भएको बेला बताउने दावी गर्नु भयो ।
उहाले सरकारले तत्काल निर्वाचनको मिति तोक्नु पर्ने माग गर्दै संविधानले निर्वाचनमा जाने बाटो नरोकेको समेत बताउनु भयो । धुम्बाराही स्थित एमाले मुख्यालयमा भएको कार्यक्रममा संघीय समाजवादी फोरमका ५ केन्द्रीय सदस्य सहित विभिन्न दलका ९० जना भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline