क्रान्तिकारी पत्रकार संगठन कैलालीमा विक

क्रान्तिकारी पत्रकार संगठन कैलालीमा विक

  • बिहिबार, मंसिर २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

धनगढी, २३ मंसिर । क्रान्तिकारी पत्रकार संगठन नेपाल जिल्ल शाखा कैलालीले बिहीबार भेला आयोजना गरि   एक पछि थप्ने गरी ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिले यूग सरोकार सप्ताहिकका प्रकाशक सम्पादक धिरज विक अध्यक्षमा सर्वसम्हत भएका छन् ।

संगठनको उपाध्यक्ष, सचिब, सहसचिब, कोषाध्यक्षमा क्रमशः पश्चिम टुडेका लोकेश धामी, सचिबमा बाबा टेलिभिजनका गोविन्द खत्री, सहसचिबमा धनगडी एफएमका निर्मला खडायत, कोषाध्यक्षमा हिक्मत बम रहेका छन् । त्यसै गरी सदस्यमा सोकेन्द्र थलारी, भारती नेपाली, रेशु बडायली र सुनिल धामी रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ