सरकारी गाडीमा चढेका माओवादी कार्यकर्तासगँ कहाँबाट गोली आयो ?  माओवादीद्धारा छानविनको माग 

सरकारी गाडीमा चढेका माओवादी कार्यकर्तासगँ कहाँबाट गोली आयो ?  माओवादीद्धारा छानविनको माग 

  • बिहिबार, मंसिर २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

मंसीर २२ जाजरकोट । मंसीर २१ गतेका दिन जाजरकोटको छेडा बजारबाट चार जना माओवादी कार्यकर्ताको गिराफ्तारी र गोली समेत बरामद भएको विषयप्रति विप्लव माओवादीले गंभीर आपत्ति जनाएको छ ।
माओवादीका भेरी ब्यूरो ईन्चार्ज जीवनले आज एक बिज्ञप्ति जारी गरी “स्थानीय कार्यकर्ताहरु जिल्ला शिक्षा कार्यालयको गाडीमा चढि सांगठनिक काममा गैरहेको बेलामा २ सय ५ वटा गोली र ९ वटा म्यागजिन सहित गिरफ्तार भन्ने प्रहरीको भनाईप्रति आपत्ति व्यक्त गर्दै झुट्टो मुद्धा लगाएर आफ्ना कार्यकर्तालाई फसाउन खोजिएको भन्दै निष्पक्ष छानविनको माग गरिएको छ ।
उक्त स्थानमा गिरफ्तार गरिएका नैनबहादुर बिष्ट, मिलन शाही, दीर्घबहादुर नेपाली र धर्मराज देवकोटा पार्टीका स्थानीय र जनवर्गीय संगठनका कार्यकर्ता रहेको ईन्चार्ज जीवनले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ