काठमाण्डौ ,२३ मंसिर ।
संविधान संशोधनबारे सर्वोच्च अदालतमा दायर दुई रिट माथिको सुनुवाई आगामी पुस ५ गते हुने भएको छ ।
न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलाशले पुस ५ गते दुवै पक्षलाई झिकाउन आदेश दिएको हो ।
अब अधिवक्ता टिकाध्वज खड्का र पूर्वसांसद क्लब लगायतले हालेको दुई रिटको सागै सुनुवाई हुने भएको छ ।
साथै प्रदेश सिमांकन सुझाव आयोग गठनको माग गरी त्यो गठन नहुञ्जेल संविधान संशोधन नगर्न माग गरी दायर रिटमाथि आगामी आईतबार सुनुवाई हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline