पोखरा मंसीर २३ । नँया शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईलाई विद्यार्थी सञ्जीव भट्टराईले पोखरामा ताकेरै जुत्ता हानेका थिए । तर संयोगबस लाग्न भने पाएन ।
नया शक्तिको विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सयोजक भट्टराई त्याहा जानु भएको थियो ।
उनले बाबुराम भट्टराई विरुद्ध नाराबाजी समेत गरेका थिए । त्यस पछि प्रहरीले सञ्जीवलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । सञ्जीव राजनीति शास्त्र स्नातकोत्तर दोस्रो वर्षमा अध्ययन गर्दै छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline