च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्ने टिम छनोट

च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्ने टिम छनोट

  • बिहिबार, मंसिर २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी मंसिर २३ ।
च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको छ । समूह चरणका खेल सकिएसँगै लिगको नकआउट चरणमा प्रवेश गर्ने टिमको टुङगो लागेको हो ।

साबिक विजेता रियल मड्रिड, बार्सिलोला, लिसेस्टर सिटी सहितको टिम अन्तिम १६ मा पुगेका छन् । ८ टिम समूह विजेताको रुपमा तथा ८ टिम समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगको हुन् ।

नकआउट चरणको ड्र आगामी सोमबार सार्वजनिक हुनेछ । यस्तै ८ समूहको तेस्रो स्थानमा रहन सफल टिम भने युरोपा लिगका लागि छनौट भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी