गोकणेस्वर नगरपालिकामा घर नक्सा पासमा समेत घुस खाने कर्मचारीलाई तह लगाउन स्थानीयको माग

गोकणेस्वर नगरपालिकामा घर नक्सा पासमा समेत घुस खाने कर्मचारीलाई तह लगाउन स्थानीयको माग

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

मंसीर २२ काठमाण्डौं । गोकर्णेस्वर नगरपालिकामा भ्रस्टाचार बढेको भन्दै स्थानियले  कार्यकारी अधिकृतलाई ज्ञापनपत्र बुझाएका छ्न ।
गोकर्णेस्वर नगरपालिका मा नक्सापास गर्दा,निर्माण सम्पन्न दिँदा र लक्षित वर्गको कार्यक्रम गर्दा व्यापक भ्रस्टाचार बढेको र जनताले प्रत्यक्ष देखिने गरि कतै बिकास निर्माण नभएकाले आफुहरु नगरवासीको हितको लागि आन्दोलनमा उत्रीएको अभियानता सुदर्शन बजगाईले बताए ।
आफुहरुले नगरको हितमा आवाज उठाएर आन्दोलनमा लागेको र त्यसको म्यान्डेट अनुसार पहिलो चरणमा ज्ञापनपत्र बुझाएको र सो १० बुँदे मागलाई बेवास्ता गरिए जस्तोसुकै कदम चाल्न आफुहरु तयार रहेको अभियानता राजु सुनारले बताए । सुदर्शन बजगाईले ज्ञापनपत्र पढेर सुनाएका थिए भने सुदर्शन बजगाई र राजु सुनुवारले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए।

gyapan
ज्ञापनपत्र बुझेपछी गोकर्णेस्वर नगरपालिकाकि कार्यकारी इन्द्र कुमारी थपलियाले आफुहरु मागप्रती सकारात्मक रहेको धारणा रखेकी थिईन । सो कार्यक्रममा नगरपालिकाका १६ वटा वडाकै नागरिकको सहभागीता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ