प्रचण्डलाई १६ किलोको माला भिराएपछि ……

प्रचण्डलाई १६ किलोको माला भिराएपछि ……

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

कैलाली , २२ मंसिर ।

सुदुरपश्चिम पुगेका माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री दाहाललाई १६ किलोको माला पहिर्याउदा उनले भने म अर्को पटक आउदा त यसको वजन पक्कै घट्छ ।

सुदूरपश्चिम क्षेत्रका १६ वटा मागको स्मरण गराउँदै उद्योग वाणिज्य संघ कैलालीले १६ किलोको माला लगाईदिएको हो ।

संघका अध्यक्ष शंकर बोकटीले आज सुदूरपश्चिम महोत्सवमा सहभागी प्रचण्डलाई १६ वटा मागसहित माला पहिराए । जवाफमा माला लगाउँदै दाहालले भने, ‘म अर्को पटक आउँदा मालाको वजन धेरै घट्न सक्छ ।’

सुदूर पश्चिम महोत्सवको शुरुबाट गर्दा ०६३ मा आफूलाई २१ किलोको माला लगाएको सम्झना गर्दै उनले भने ‘अहिलेसम्म जम्मा ५ वटा माग पूरा भएका रहेछन् अब पुरै माग पूरा हुन्छन् ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ