कसैले बिरोध गर्दैमा संसोधन प्रस्ताव फिर्ता हुदैन : प्रचण्ड

कसैले बिरोध गर्दैमा संसोधन प्रस्ताव फिर्ता हुदैन : प्रचण्ड

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ ,२२ मंसिर ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संबिधानको स्वीकार्यतालाई फराकिलो बनाउका लागी सरकारले संबिधान संसोधन प्रस्ताव ल्याईएको बताउनु भएको छ ।

दाङको सिसनिया र गोवरडिहा जोड्ने राप्ती नदीको पुल शिलन्यास गर्दै प्रधानमन्त्री दाहालले प्रतिपक्षी सहितका केहि साना दलको बिरोध हुदैमा संसोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने दाबी गर्नुभयो ।

संसदमा दर्ता गराईएको प्रस्तावलाई केहि परिर्माजन गर्न सकिने भएपनि फिर्ता भने कुनै हालतमा नहुने उहाको दाबी छ ।

एमाले , मधेसी मोर्चा तथा साना दलहरुको छलफलपछि सहमतीमा नै सदनमा दर्ता भएको संसोधन प्रस्तावमाथि थप परिमार्जन गर्न सकिने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ