आज अन्तराष्टिय नागरिक उड्डयन दिवस मनाइदै

आज अन्तराष्टिय नागरिक उड्डयन दिवस मनाइदै

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमान्डौ मंसिर २२ ।
आज अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ । दिवसको यस वर्षको नारा कुनै पनि देश उड्ययनमा पछाडी नपरोस भन्ने हेतुका साथ सबैसंगै कामगरौं भन्ने तय गरिएको छ ।

सन् १९९४ मा अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले आफ्नो स्थापना दिनको स्मरण गर्दै यो दिवस मनाउन सुरु गरेको थियो ।

पछि संयूक्त राष्ट्रसंघको महासभाले डिसेम्बर ७ तारिखलाई अन्तर्रा्ष्ट्रिय नागरीक उड्ययन दिवसका रुपमा मान्यता दिए सँगै विश्वभर यो दिवस मनाउन थालिएको हो ।

हवाई यात्रालाई सुरक्षित बनाउन सबैलाई जागरुक गर्दै हवाई यात्राको पहुँच विस्तार गर्ने उद्देश्यले यो दिवस विश्वभर मनाउने गरिन्छ । दिवसको अवसरमा आज सम्बन्धित सरोकारवाला निकायहरुले विभिन्न कार्यक्रमको आयोजना समेत गरेका छन् ।

नेपालमा पनि सन् १९५७ मा नागरीक उड्ययन प्राधिकरणको स्थापना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ