पोखरा , मंसिर २० ।
पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडि छनौट प्रतियोगिता शुरु भएको छ ।
खेलकुदमा खेलाडी पठाउन पश्चिमाञ्चलका लागि पोखरा रंगशालामा आज छनोट खेलकुद प्रतियोगिता शुरु भएको छ । सो प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष झलनाथ खनालले गरे
आजदेखि शुरु भएको छनोट खेलकुद प्रतियोगिता १० दिनसम्म चल्ने छ ।
छनौट प्रतियोगितामा हुने विभिन्न २४ इभेन्टका लागि पश्चिमाञ्चलका १६ जिल्लाका २४ सय ८४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline