सामाजिक विकृति र विसंगती अन्त्य गर्न सबैको हातेमालो आवश्यक

सामाजिक विकृति र विसंगती अन्त्य गर्न सबैको हातेमालो आवश्यक

  • सोमवार, मंसिर २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

सिन्धुली, मंसिर २० । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विकाससँगै सुरक्षा चुनौंती समाधान गर्न समाज र हरेक नागरिकको सहयोग आवश्यक पर्ने बताउनु भएको छ ।

सिन्धुली सदरमुकाममा सिन्धुलीमाडीमा सुरक्षाका लागि जडित सीसी क्यामेरा र भवन उद्घाटन गर्दै उहाले समाज र नागरिकको सहयोग विना प्रहरीको कार्य कुहिराको काग जस्तै हुने बताउनु भयो ।
विकाससँग आउने सामाजिक विकृति र विसंगती अन्त्य गर्न सबैको हातेमालो जरुरी रहनेमा उहाले जोड दिनुभयो ।

महानिरीक्षक अर्यालले प्रहरी र नागरिक सम्बन्ध सुदृढ बनाउनकै लागि नेपाल प्रहरीले मुस्कान सहितको प्रहरी सेवा, प्रहरी मेरो साथी, सामाजिक कार्यका लागी सामुदायिक प्रहरी जस्ता अभियान चलाईरहेको  बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ