मधेसबिरोधि भएको भन्दै नवलपरासी प्रवेशमा एमालेलाई रोक

मधेसबिरोधि भएको भन्दै नवलपरासी प्रवेशमा एमालेलाई रोक

  • सोमवार, मंसिर २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

नवलपरासी, मंसिर २० ।

मधेसी मोर्चाले नवलपरासीको सदरमुकाम परासी प्रवेशमा नेकपा एमालेलाई रोक लगाउने निर्णय गरेको छ ।

मोर्चाको आज बसेको बैठकले एमालेलाई सदरमुकाममा कुनैपनि राजनीतिक कार्यक्रम गर्न नदिने निर्णय गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावमा मधेसीमा माग पूरा गर्न नदिने षड्यन्त्र गरेको आरोप पनि लगाएको छ ।

मोर्चाका सदस्य एवं संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले एमाले मधेशबिरोधि दल भएको भन्दै राजनीतिक गतिविधि गर्न नदिने निर्णय गरेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ