दाङ, २० मंसिर ।
आफ्नै देवर घोराही–३ बस्ने २८ वर्षीय बिक्रम थापाले घरायसी वादविवादमा गोली प्रहार गर्दा आइतबार गम्भीर घाइते भएकी त्रिपुर नगरपालिका–७ बडरा बस्ने ३० वर्षीया पूर्णा थापाको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा उपचारको क्रममा मृत्यु भएको छ ।
घटनामा संलग्न दाङ्ग घोराही–५ बस्ने २४ वर्षीय दिपक गिरी र उनले चलाएको रा. २ प १२८७ नम्बरको मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार बिक्रमको प्रहरीले खोजतलास गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline