मंसीर १९ बिराटनगर । व्यवशायीक कृषि तथा व्यापार आयोजना ( प्याक्ट ) मार्फत विराटनगरमा निर्माण हुन क्षेत्रीय कृषि थोक बजारको कृषि मन्त्री गौरी शंकर चौधरीले शिलन्यास गर्नु भएको छ ।
कटहरीमा सो बजारको निर्माण हुन लागेको हो । सो शिलन्यास समारोहमा काग्रेस नेता तथा सासद महेश आचार्य, प्याक्टका निर्देशक डा. गोविन्द प्रसाद शर्मा, पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक तारा कुमार श्रेष्ठ ,प्याक्टका प्राविधिक सल्लाहकार डा. प्रभाकर पाठक लगायतकाको उपस्थिति रहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
