डा केसीले आज अनसन तोड्दै

डा केसीले आज अनसन तोड्दै

  • आइतवार, मंसिर १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमान्डौ ,मंसिर १९।
चिकित्सा शिक्षा सुधारको माग राख्दै २२ दिन देखि अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको अनसन आज तोडिने भएको छ ।

डा केसीको माग संबोधनका लागि गठन भएको सरकारी वार्ता टोली र केसी पक्षका प्रतिनीधिविच भएको १२ बुदे सहमति पछि आज केसीको अनसन तोडिने भएको हो ।

उनीहरु विच भएको १२ बुदे सहमति पत्रमा डा केसीले आज विहान ९ बजे पछि हस्ताक्षर गर्ने र अनसन तोड्ने बताइएको छ ।

केसीको त्रिवि उपकुलपतिको बर्खास्तीको मागमा उच्चस्तीय न्यायिक समिति बनाउने र सोको प्रतिवेदनका आधारमा अघि बढ्ने सहमति भएको छ । समितिमा स्वास्थ्यमन्त्री गगन थापा, शिक्षाविद् केदारभक्त माथेमा लगायत रहनु हुनेछ ।

सो समितिले आवश्यक छानविन गरी गल्ती देखिए कारबाहि गर्ने सहमति भएको छ । डा केसीको वरिष्ठताको आधारमा डिन नियुक्ति गर्नु पर्ने माथ भने पुरा भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ