पाँचथरमा आज बिहान ट्रक दुर्घटना हुदा चालकको मृत्यु

पाँचथरमा आज बिहान ट्रक दुर्घटना हुदा चालकको मृत्यु

  • शनिबार, मंसिर १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ १८ मंसिर ।  

पाँचथरको गुँरासेमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सदरमुकाम फिदिमबाट ताप्लेजुङका लागि छुटेको मे १ ख १८४९ नम्बरको ट्रक भारपा–६ गँुरासेमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा ट्रक चालक पाँचथर फिदिम–३ का ३० वर्षीय मोहन कुमार राई रहेको प्रहरीले जनाएको छ । राईको घटनास्थलमै मृत्यु भएको हो ।

मोडमा घुम्न नसक्दा ट्रक बाटोबाट तल खसेको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ