काठमाडौं,१७ मंसिर । अनसनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि अहिले वार्ता जारी छ । स्वास्थ्य मन्त्री गगन थापा र त्रिभुवन विश्वविद्यालय ९त्रिवि० उपकुलपति तीर्थ खनिया बीच राति ११ बजे देखि वार्ता जारी छ ।
उपकुलपति तीर्थ खनियाले आफ्नो राजिनामाको माग फिर्ता लिए मात्र केसिको माग अनुसार नयाँ डिन नियुक्ती गर्ने सर्त अघि सार्नु भएको छ ।
उहाले आफ्नो राजिनामाको माग फिर्ता लिए आजै नयाँ डिन नियुक्ती गर्ने जानकारी सरकारी वार्ता टोलीलाई दिएको स्रोतको भनाई छ । डा। गोविन्द केसीले खनियाको राजिनामा बिना अनशन नतोड्ने अडान लिनुभएको छ । यहि विषयमा वार्ता अड्किएको छ । स्वास्थ्य मन्त्री थापा आजै वार्ता निष्कर्षमा पुर्याउन खनियासँग छलफलमा हुनुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline