बानेश्वर रिक्रियस्नल सेन्टर र कुमारी फुटसल विजयी

बानेश्वर रिक्रियस्नल सेन्टर र कुमारी फुटसल विजयी

  • शुक्रबार, मंसिर १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, मंसिर १७ ।
रेडबुल फुटसल लिगअन्तर्गत् आज भएको समूह ‘ए’को खेलमा बानेश्वर रिक्रियस्नल सेन्टरले इम्पेरियल फुटसललाई पराजित गरेको छ ।

इम्पेरियल फुटसलको ‘फिल्ड’ कौशलटारमा भएको खेलमा रिक्रियस्नल सेन्टरले इम्पेरियल फुटसललाइ ६–५ ले हराएके हो । घरेलु टोलीविरुद्ध जित हासिल गर्नेक्रममा बानेश्वरका कर्फु रसाइलीले ह्याट्रिक पूरा गरे ।

इम्पेरियलका निराजन विक्रम गैरेले ४ गोल गरे पनि त्यसले टोलीको हार टार्न सकेन ।

आजै भएको समूह ‘बी’को खेलमा कुमारी फुटसलले कीर्तिपुर फुटसललाई ८–२ ले पराजित गरेको छ । यो जितसँगै ११ खेलबाट २३ अंक जोडेको कुमारी अंकतालिकाको दोस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ