नवलपरासी, मंसिर १७ ।
३५ औं अन्तर्रा्ष्ट्रिय हात्तीपोलो प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
नवलपरासीको अमलटारीमा आज सम्पन्न भएको फाइनलमा आइसल्यान्डको एलिफेन्ट्स पोलो गियरलाई ८–५ ले पराजित गर्दै नेपालको टाइगर टप्स टस्कर्सले उपाधि जितेको हो ।
अमेरिकाको पल ग्रिफिन्सलाई ६–४ ले हराउँदै श्रीलंकाको गालवयाले तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा ६ देशका ८ समूहको सहभागिता रहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline