मंसिर १६ कावासोती । डा. गोविन्द के.सि.को अनसनको समर्थनमा नवलपरासीको नवलपुर क्षेत्रका स्वास्थ सस्था एक घन्टा बन्द हुने भएका छन ।
नेपाल मेडिकल एसोसियसन तथा आन्दोलनरत सस्थाहरुको को आभ्वानमा कवासोती मेडिकल सोसाइटीले नवलपुर क्षेत्रका सम्पुर्ण सरकारी अस्पताल ;पोलिक्लिनिक तथा मेडिकल विहान १० देखि ११ वजे सम्म वन्द हुने जनएको छ ।
१९औ दिन सम्म १० औ पटक आमरन अनसन वस्दा पनि माग पुरा नभएको भन्दै डा.के.सिको जीवन रक्षाको लागि नवलपुर क्षेत्रका स्वस्थ सस्थाका वहिरङ सेवा १ घन्टा बन्द हुने कवासोती मेडिकल सोसाइटीका अध्यक्ष डा.अर्चन घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline