गोविन्द केसी र सरकारी वार्ता टोलिबीचको वार्ता आज पनि निष्कर्षबिहिन

गोविन्द केसी र सरकारी वार्ता टोलिबीचको वार्ता आज पनि निष्कर्षबिहिन

  • बुधबार, मंसिर १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, मंसिर १५ ।
अनसनरत प्राध्यापक डा. गोविन्द केसीको माग सम्बोधनका विषयमा छलफल गर्न बसेको सरकारी वार्ता टोली र केसी समर्थकबीचको वार्ता आज चौथो दिन पनि निष्कर्षबिहिन बनेको छ ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज  साँझ सम्पन्न वार्तामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाँ र आईओएमका डीन डाक्टर केशब प्रसाद सिंहको बर्खास्तगीबारे सहमति जुट्न सकेन ।

केसी समर्थकले डीन बखास्त गर्नुपर्ने अडान राखेका थिए भने सरकारी टोलिले त्यो सम्भव नभएको बताएको थियो ।

केसीको अनसन आज १८ औं दिनसम्म पनि जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी