१३ औ डिपो कपमा एसओएस र प्रहरी सेमिफाइनल प्रवेश

१३ औ डिपो कपमा एसओएस र प्रहरी सेमिफाइनल प्रवेश

  • मङ्लबार, मंसिर १४, २०७३
  • भरतराज शर्मा (गोपाल )

  • 5.6K
    SHARES

धरान ,मंसिर १४ ।

धरान १८ स्थित डिपोट आर्दश उच्च माबिको आयोजनामा सन्चालन भइरहेको  १३ डिपो कपको दोस्रो चरणको सेमिफाइनल खेलमा एसओएस वालग्राम इटहरी र पुर्व क्षेत्रिय प्रहरी स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।
आज भएको खेलमा एसओएसले हिमशिखर तरहरा स्कुललाई ३–० र पुर्व क्षेत्रिय प्रहरीले सगरमाथा स्क’ललाई १÷० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
आजै भएको एसओएस र हिमशिखर विचको क्वाटरफाइनल खेलमा एसओएसका आभुषण लम्सालले पहिलो हाफको तेस्रो मिनटमा नै टिमलाई अग्रता दिलाएका थिए .
२० औ मिनटमा एसओएसकै  अमित ग’?ङ्गले गोल गर्दै मध्यान्तर अघि २ ÷० गोलले एसओएसले अग्रता लिएका थिए ।
दोस्रो हाफको १४ औ मिनटमा एसओएसका आभ’षण लम्सालले व्यातिmगत दोस्रो गोल थपे पछि एसओएसको जित स’निश्चित गराएको थियो
सोहि दिनको दोस्रो क्वाटरफाइनल खेलमा दोस्रो हाफको २)औ मिनटमा प’र्व क्षेत्रिय प्रहरी स्क’लका विश्वास गुरमुताले निर्णायक गोल गर्दै प’लिस स्क’ललाई सेमिफाइनलको वाटो देखाएको थियो .
आज भएको क्वाटर फाइनल खेलको  म्यान अफ द म्याच हिमशिखर स्क’लका एलेन सुव्वा र सगरमाथा स्कुलका गोलकिपर राजेश ग’?ङ्ग घोषित भए
भोलिको पहिलो सेमिफाइनल खेल डिपो ए टिम विरुद्ध एसओएस इटहरी  र दोस्रो सेमिफाइनल खेल पुर्व क्षेत्रिय प्रहरी स्कुल विरुद्ध होलिल्याण्ड स्क’ल विच ह’नेछ भने प्लेट तर्फ डिभिएम ग्लोवल र के एण्ड के र प्लेट तर्फको दोस्रो खेल नवज्योति र ज्ञानक’ञ्ज विच प्रतिश्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी