योग मानव जीवन पद्दति र सम्वृद्धिमा महत्वपूर्ण : प्रधानमन्त्री

योग मानव जीवन पद्दति र सम्वृद्धिमा महत्वपूर्ण : प्रधानमन्त्री

  • आइतवार, मंसिर १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

मंसीर १२, बीरगञ्ज ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जीवनमा योगको धेरै ठूलो महत्व रहेको बताउँदै योग र उद्योगलाई जोड्न सक्दा मानव जीवन पद्दति र सम्वृद्धिमा धेरै ठूलो टेवा पुग्ने बताउनु भएको छ ।
पतञ्जली योग समिति नेपालको आयोजनामा बिरगञ्जमा सञ्चालित योग विज्ञान शिविरमा आइतबार दिउँसो प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।
प्रधानमन्त्रीले उक्त अवसरमा मधेश, पहाड, हिमाल जोडेर संविधान कार्यान्वयनका लागि सरकार प्रयत्नशील रहेको बताउँदै आफ्नो पवित्र उद्देश्यका लागि सबैतिरका जनताको समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले योग र उद्योगलाई जोड्न सकेकोमा स्वामी रामदेवलाई धन्यवाद दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ