मंसीर १२, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरदेखि सिंहदरबारसम्म साझा बसमा यात्रा गर्नुभएको छ ।
आइतबार बिहान साझा बस समितिको कार्यक्रम समुद्घाटन गरेपछि प्रधानमन्त्री साझा बस हुँदै प्रधानमन्त्री कार्यालय सिंहदरबार पुग्नुभएको हो ।
यसअघि नै प्रधानमन्त्रीले काठमाडौं उपत्यकामा कम्तिमा ३० वटा साझा बस थप्न दिएको निर्देशन बमोजिम आइतबार बसको उद्घाटन गरिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline



