महिला साफ् च्याम्पियनसिपका लागि ३० सदस्यीय प्रारम्भिक टोलीको छनौट

महिला साफ् च्याम्पियनसिपका लागि ३० सदस्यीय प्रारम्भिक टोलीको छनौट

  • शुक्रबार, मंसिर १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौं मंसीर १० । भारतको सिलगुडीमा हुने चौथो महिला साफ् च्याम्पियनसिपका लागि राष्ट्रिय महिला फुटबल टोलीमा ३० सदस्यीय खेलाडीको छनोट भएको छ ।
प्रशिक्षणमा रहेका ४२ मध्यबाट १२ जना बाहिरीएका छन् । उनीहरुका लागि शनिबारबाट बन्द प्रशिक्षण शुुरु हुने एन्फाले जनाएको छ ।
छनौट भएकामा सपना लामा , दिपा अधिकारी, नमिता कुमारी दलि, रुपा राना मगर , एन्जीला सुव्वा, दिपा राई , सावित्रा भण्डारी लगायत रहेका छन् ।
श्रीलका, भुटान र माल्दिभ्ससगँ नेपालले प्रतिस्पर्धा गर्ने छ । खेल डिसेम्बर २६ बाट शुरु हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी