फिफा बरीयतामा नेपाल ५ स्थान माथि उक्लियो

फिफा बरीयतामा नेपाल ५ स्थान माथि उक्लियो

  • बिहिबार, मंसिर ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौं मंसीर ९ । फिफा बरीयतामा नेपाल ५ स्थान माथि उक्लदै एक सय ८१ औं स्थानमा रहेको छ ।
सोलीडारीटी कप भर्खरै जीतेको नेपालले बरियतामा समेत सुधार गरेको हो ।
दक्षिण एशियाको शीर्ष स्थानमा भारत रहेको छ  । उ एक सय ३७ औं स्थानमा रहेको छ । त्यस्तै अफ्गानिस्तान एक सय ४७ , माल्दिभ्स एक सय ५४ र भुटान एक सय ७६ औं स्थानमा रहेको छ । श्रीलका एक सय ९५ औं स्थानमा रहेको छ ।
त्यसै गरी पुछारमा पाकिस्तान १ सय ९७ औं स्थानमा रहेको छ ।
विश्वकै शीर्ष स्थानमा अर्जेन्टिना रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी