महिला एसिया कप क्रिकेटमा सहभागी हुन नेपाली टोली थाइल्याण्ड प्रस्थान

महिला एसिया कप क्रिकेटमा सहभागी हुन नेपाली टोली थाइल्याण्ड प्रस्थान

  • बुधबार, मंसिर ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमान्डौ मंसिर ८ ।
आगामी शनिबार देखि थाइल्याण्डमा हुने महिला एसिया कप क्रिकेट प्रतियोगितामा सहभागि हुन नेपाली टोली आज त्यस तर्फ प्रस्थान गरेको छ ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली आज थाइल्याण्डको बैंकक प्रस्थान गरेको हो । प्रतियोगितामा नेपालले टेष्ट मान्यताप्राप्त एशियाली टोलीहरुसग प्रतिस्पर्धा गर्नेछ ।

राजु बस्नेत प्रशिक्षक रहेको नेपाली टोलीले आफ्नो पहिलो खेल आगामी शनिबार पाकिस्तानसग खेल्ने छ ।

यस्तै नेपालले आगामी सोमबार श्रीलंका, मंगलबार बंगलादेश, बिहीबार थाइल्याण्ड र शुक्रबार साविक बिजेता भारतसग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी