सुरुङ्गा गोल्डकपमा आजबाट सेमिफाइनलका खेल हुदै

सुरुङ्गा गोल्डकपमा आजबाट सेमिफाइनलका खेल हुदै

  • बुधबार, मंसिर ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौ ८ मंसिर ।
झापामा जारी चौथो सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुदै छ ।

आज हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफ विच प्रतिस्पर्धा हुदै छ । खेल झापाको सुरुंगास्थित कन्काई उच्च माविको मैदानमा अपरान्ह तीन बजे पछि हुनेछ ।

यस अघि हिजो भएको अन्तिम क्वाटरफाइनलको खेलमा मनाङ मर्स्याङ्दी क्लबद्धारा संकटा क्लब पराजित भएको छ । संकटालाई १–० ले हराउँदै मनाङले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

मनाङ्गका लागि ओलावाले ५२ औं मिनेटमा गरेको गोल नै निर्णयक बन्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी