प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो चेल्सी

प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो चेल्सी

  • सोमवार, मंसिर ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

एजेन्सी मंसिर ६ ।
इंग्लिस प्रिमियर लिग अन्तर्गतको गएराति भएको खेलमा चेल्सी द्धारा मिडल्सबर्ग १ –० गोल अन्तरले पराजित भएको छ । यो जीत सँगै चेल्सी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

चेल्सीको जितमा ४१ औं मिनेटमा डिएगो कोस्टाले गरेको गोल नै निर्णायक बन्यो । कोस्टाले प्रिमियर लिगमा यो सिजन अहिलेसम्म १० गोल गरेका छन् ।

तीन गोलका लागि सहयोग गरेका उनी यो सिजनको सर्वा्धिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । कोस्टाको गोलले महत्वपूर्ण जित निकालेको चेल्सीको १२ खेलबाट २८ अंक भएको छ ।

दोस्रो स्थानमा झरेको लिभरपुलको २७ अंक छ । तेस्रो स्थानको म्यानचेस्टर सिटीको २७ र चौथो स्थानको आर्सनलको २५ अंक छ । ११ अंकसहित मिडल्सबर्ग भने १५ औं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी