सुरुंगा गोलकपमा आज आर्मी र रुपन्देही ११ भिड्ने

सुरुंगा गोलकपमा आज आर्मी र रुपन्देही ११ भिड्ने

  • आइतवार, मंसिर ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ ५ मंसिर ।
झापामा जारी सुरुङ्गा गोलडकप फुटबल प्रतियोगितामा आज त्रिभूवन आर्मी र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुदैछ । खेल झापाको सुरुंगास्थित कन्काई उच्च माविको मैदानमा दिउँसो हुनेछ ।

यसअघि हिजो भएको खलेमा घरेलु टोली सुरुंगा फुटबल क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै विभागिय टोली नेपाल पुलिस क्लबले सानदार सुरुवात गरेको छ ।

पुलिसका लागि दिनेश गुरुङ, तेज तामाङ, नीरकुमार राई र जुमानु राईले एक एक गोल गरे । घरेलु दर्शकको साथका बाबजुद सुरुंगाले भने एक गोल पनि फर्काउन सकेन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी