नेपाली राष्ट्रिय टोलीले आज फ्रेन्डस् अफ जापानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

नेपाली राष्ट्रिय टोलीले आज फ्रेन्डस् अफ जापानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

  • शनिबार, मंसिर ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ४ मंसिर ।  

भूकम्पपिडितको सहयोगार्थ नेपाली राष्ट्रिय फुटबल टोलीले आज जापानी टोली फ्रेन्डस् अफ जापानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।

नेपाल र जापानबीच ६० औं वर्षगाँठका अवसरमा प्रतियोगिता हुन लागेको हो । खेल दिउँसो एक बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

जापानको सामाजिक संस्था कलरबाथ नेपाल र अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको खेलमा नेपाली टोलीको कप्तानी अनिल गुरुङले गर्नेछन् ।

यस्तै जापानी टोलीको कप्तानी नोजवा युसुकीले समाल्नेछन् । खेलका लागि जापानका पूर्व राष्ट्रिय खेलाडीसहित व्यवसायीक फुटबल खेल्ने १६ खेलाडी नेपाल आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी