महिला साफ च्याम्पियनसिपमा नेपाल सजिलो समुहमा

महिला साफ च्याम्पियनसिपमा नेपाल सजिलो समुहमा

  • बिहिबार, मंसिर २, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

मंसीर २ एजेन्सी । भारतको सिलगुडीमा डिसेम्बर २६ बाट शुरु हुने महिला साफ च्याम्पियनसिप २०१६ मा नेपाल सजिलो समुहमा परको छ ।  नेपालले भुटान, माल्दिभ्स र श्रीलकाको सामना गर्ने छ ।

नेपालले उद्घाटन खेलमा भुटानको सामना गर्ने छ । त्यसै गरी अर्को समुहमा भारत, बंगलादेश र अफ्गानिस्तान रहेको छ । भारतसगँको तनावका कारण पाकिस्तानले प्रतियोगीतामा सहभागीता जनाएको छैन । अघिल्लो साफ्मा नेपाल भारतसगँ पराजीत हुदै उपविजेतामा सीमित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी