विश्व बिद्यार्थी दिवश आज ,बिभिन्न कार्यक्रम गरिदै

विश्व बिद्यार्थी दिवश आज ,बिभिन्न कार्यक्रम गरिदै

  • बिहिबार, मंसिर २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ ,२ मंसिर ।

आज आज विश्व बिद्यार्थी दिवश , बिभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईदैछ ।

नोभेम्वर १७ तारिखका दिन हरेक वर्ष संसारभरि गैह्र राजनैतिकरुपमा वहू सांस्कृतीक रुपमा विश्व विधार्थी दिवस मनाईन्छ ।

नाजी सैनिकहरुले सन् १९३९ मा चेक रिपब्लीकका विभिन्न विश्वविधालयका विद्यार्थीहरुमाथी आक्रमण गरि हत्या अनि गिरफ्तारी गरेको तथा सन् १९८९ मा भएको परिवर्तनमा सामेत विद्यार्थीको शहादतको सन्दर्भलाई भावनात्मक रूपमा सम्झना र सम्मान गर्न यो दिवश मनाउने गरिन्छ ।

दिवशका अवसरमा बिभिन्न बिद्यार्थी संघ संगठनले आज बिबिध कार्यक्रमको आयोजना गरेका छन् । विद्यार्थीका कारण ठूला राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका उदाहरणहरू बनेका छन् ।

नेपालमा पनि विभिन्न चरणमाभएका आन्दोलन अनि परिवर्तनकारी कदमहरुमा विद्यार्थीहरुको सहभागीता अत्यन्त महत्वूर्ण रहेको छ ।
वि.सं. ७ साल ,४६ साल र ६२÷६३ को जनआन्दोलन लगायतका हरेक आन्दोलन र परिवर्तनमा बिद्यार्थीले महत्वपूर्ण भुमिका खेलेका छन् । विद्यार्थी परिवर्तनका संवाहकका रुपमा पनि हेर्ने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी